२४ जेठ २०८३, आइतबार

राजेन्द्र महतोले गरे मतदान

बैशाख ३०, २०७९
राजेन्द्र महतोले गरे मतदान
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गरेका छन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित बबरगंजको मतदान केन्द्रमा मतदान गरेका हुन्।
 

salt training

कमेन्ट गर्नुहोस्