२४ असार २०८३, बुधबार
स्थानीय चुनाव

ललितपुर अपडेटः चिरीबाबुको २१९, हरिकृष्णको ९७

बैशाख ३१, २०७९
ललितपुर अपडेटः चिरीबाबुको २१९, हरिकृष्णको ९७

ललितपुर महानगरमा ४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले २१९ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ९७ मत मात्रै पाएका छन् ।

ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले ११४ मत पाएकी छन भने माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्