०७ असार २०८३, आइतबार

पाल्पाको रम्भा गाउँपालिका–५ मा एमालेको प्यानल नै विजयी, कसको कति मत ?

बैशाख ३१, २०७९
पाल्पाको रम्भा गाउँपालिका–५ मा एमालेको प्यानल नै विजयी, कसको कति मत ?

पाल्पाको रम्भा गाउँपालिका-५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

वडाध्यक्ष पदमा १ हजार १३८ मत प्राप्त गरेर एमालेका खुमकान्त बस्याल विजयी भएका छन्। 

उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर कामुले ७४६ मत पाएका छन्।

खुला सदस्यमा एमालेकै दिलबहादुर गाहा, केशरबहादुर राना, महिला सदस्यमा हिमकुमारी राना र दलित महिला सदस्यमा नानुकुमारी गन्धर्व विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। पालिका सबै वडामा गठबन्धन थियो ।

salt training

कमेन्ट गर्नुहोस्