२१ जेठ २०८३, बिहीबार

कोहलपुर नगरपालिकामा माओवादी केन्द्रको अग्रता, नरेन्द्र न्यौपानेले पाए २१७ मत

बैशाख ३१, २०७९
कोहलपुर नगरपालिकामा माओवादी केन्द्रको अग्रता, नरेन्द्र न्यौपानेले पाए २१७ मत

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । 

४०० मत गनिसक्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले २१७ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले ९० र कांग्रेसका पूर्ण आचार्यले ७७ मत पाएका छन् । 

त्यस्तै उपप्रमुखमा नेकपा (एस)की नारायणी वलीले १३५, एमालेकी अस्मिताकुमारी थारुले १०६ र कांग्रेसकी संगीता सुवेदीले ९४ मत पाएकी छन् । 

यहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)बीच चुनावी तालमेल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्