२८ जेठ २०८३, बिहीबार

पोखरामा एमालेका उम्मेदवारको प्रारम्भिक अग्रता

बैशाख ३१, २०७९
पोखरामा एमालेका उम्मेदवारको प्रारम्भिक अग्रता

पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार साँझ प्राप्त मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले ५० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत पाएका छन् । 

पोखरा महानगरपालिमा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।  
पोखरमा शनिबार दिउँसोदेखि मतगणना सुरु भएको थियो । पोखरामा आचार्यलाई सत्ता गठबन्धनको सहयोग रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्