२६ जेठ २०८३, मंगलबार

देवदह नगरपालिकामा एमालेको अग्रता, कांग्रेस पछिपछि

बैशाख ३१, २०७९
देवदह नगरपालिकामा एमालेको अग्रता,  कांग्रेस पछिपछि

रुपन्देहीको देवदह नगरपालिकामा २ हजार २५० मत गणना हुँदा नेकपा एमालेका ध्रुव खरेलले अग्रता कायम राखेका छन्।

मेयर उम्मेदवार खरेलले ८३४ मत ल्याउँदा नेपाली कांग्रेसका हिरा बहादुर खत्रीले ७५६ म ल्याएका छन् ।

यसअघि पनि देवदहका मेयर रहेका खत्री  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

त्यस्तै उपमेयरमा पनि यसअघिकै उपमेयर रहेकी एमालेकी विद्यालक्ष्मी गुरूङ ८८४ मतले अगाडि छन् ।

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५६४ मत प्राप्त गरेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्