
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी उनले ६०२ मत ल्याएकी हन् ।
यस्तै गठबन्धनबाट उपमेयरका उम्मेदवार श्रेष्ठले जम्मा १२६ मत पाएका छन् । यस्तै अर्का उम्मेदवार विनीता मगैयाको १२६ मत आएको छ ।
मेयरतर्फ भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।