
दार्चुलाको अपि हिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहराले अग्रता लिएका छन् ।
गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बोहराले १७१४ मतसहित अग्रता लिएका छन् ।
उनका प्रतिद्वन्द्वी एमालेका धर्मान्नद मन्याल ११०९ मत ल्याएका छन् ।