२१ जेठ २०८३, बिहीबार
स्थानीय चुनाव

काठमाडौं महानगर : वालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं महानगर : वालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

आइतवार बिहान साढे २ बजेसम्मको मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन शाहले मतान्तर बढाउँदै लगेका छन् ।

३ हजार ७२७ मत गणना हुँदा उनले १ हजार २५४ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८७८ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ७१९ मत पाएकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्