१३ असार २०८३, शनिबार

मध्यपुर थिमीको मेयरमा कांग्रेस ६८६ मतले अगाडि, एमाले पछ्याउँदै

मध्यपुर थिमीको मेयरमा कांग्रेस ६८६ मतले अगाडि, एमाले पछ्याउँदै

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।

हालसम्मको मत गणनाअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले २ हजार ७९९ मत पाएका छन् । एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार ११३ मत पाएका छन् । दुवैको मतान्तर ६८६ रहेको छ ।

उपमेयरमा एमालेकी उत्तरा नेपालले १ हजार ४८७ मतका साथ अग्रता लिएकी छन् भने माओवादीका विजयकृष्ण श्रेष्ठले १ हजार १८४ मतका साथ पछ्याइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्