२१ जेठ २०८३, बिहीबार

भीमेश्वर-१ मा ३० वर्षपछि कांग्रेसको नेतृत्व

भीमेश्वर-१ मा ३० वर्षपछि कांग्रेसको नेतृत्व

दोलखाको भीमेश्वर–१ मा ३० वर्षपछि कांग्रेसले नेतृत्व पाएको छ । एमालेको लालकिल्ला भन्ने गरिएको सो क्षेत्रमा कांग्रेसले जित हात पारेको हो । 

वडाध्यक्षमा कांग्रेसका माधव थामी विजयी भएका छन् । वडा सदस्यहरू निशा थामी, विष्णुमाया खाती, गंगा थामी र बालकृष्ण राय विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्