११ साउन २०८३, सोमबार

पोखरा महानगरमा एकीकृत समाजवादी ८१ मतले अगाडि

पोखरा महानगरमा एकीकृत समाजवादी ८१ मतले अगाडि

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई ८१ मतले पछाडि पारेका छन् ।

गठबन्धनका उम्मेदवार आचार्यले ११२१ मत पाउँदा थापाले १०४० मत पाएका छन् । यो महानगरमा राप्रपाले १८४ मत पाएको छ ।

पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२४६ मत ल्याएर अग्रता लिइरहेकी छन् । एमालेकी उपमेयर मञ्जुदेवी गुरुङले ११६५ मत ल्याएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्