
स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर निर्वाचित भएका छन् ।
मानन्धर ३७ मत अन्तरले विजयी भएका छन् । उनले ४७६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार टोपबहादुर भुजेलले ४७३२ मत पाएका छन् ।
यो गाँउपालिकामा एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । उनले ४७४० मत ल्याएर विजयी हुँदा माओावदी केन्द्रकी मिठु लम्सालले ४७१६ मत पाएकी छन ।