२५ असार २०८३, बिहीबार
स्थानीय चुनाव

दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार नरसिंह विजयी

दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार नरसिंह विजयी

दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरसिंह चैंसिर विजयी भएका छन् ।

उनले ५००३ मत पाउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हंसराज भट्टले ३८८७ मत प्राप्त गरेका छन् ।

यो नगरपालिकाको उपप्रमुखमा एमालेकै दुर्गाकुमारी खत्री विजयी भएकी छन् । खत्रीले ४६३६ मत पाउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी सुना बोहराले ४१८२ मत पाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्