२९ असार २०८३, सोमबार

धनुषाको सहिदनगरमा जसपाको अग्रता

धनुषाको सहिदनगरमा जसपाको अग्रता

धनुषाको सहिदनगर नगरपालिकाको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता कायमै राखेको छ ।

५ हजार १७७ मत गन्दा जसपाका दिनेशप्रसाद यादवले १ हजार ८७५ मत पाएका छन् । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले १ हजार ४२५ मत ल्याएका छन् । 

यस्तै माओवादी केन्द्रका उदय बरबरिया यादवले १ हजार १८५ मत ल्याउँदा एमालेका जयप्रकाश यादवले ८६८ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्