०२ साउन २०८३, शनिबार
स्थानीय चुनाव

भरतपुरमा विजयले घटाए मतान्तर, रेनु २ मतले मात्रै अघि

भरतपुरमा विजयले घटाए मतान्तर, रेनु २ मतले मात्रै अघि

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल जम्मा २ मतले अगाडि छिन् । 

दाहालले २४२५ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २४२३ मत पाएका छन् । 

पछिल्लो समय सुवेदीले मतान्तर घटाउँदै लगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्