११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

सिर्जना र केशवको मतयोग भन्दा बढी बालेन अगाडि

सिर्जना र केशवको मतयोग भन्दा बढी बालेन अगाडि

काठमाडौंमा १० हजार ४७ मत गन्दा बालेनले ३९ सय १८ मत पाएका छन् ।

प्रतिस्पर्धीसँग नेपाली कांग्रेसकी सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाएको मतयोग भन्दा बढी मत बालेनले पाएका छन् ।

बालेन्द्र साह (बालेन)ले ८ः१५ बजेसम्मको मत गणनामा दुबै प्रतिस्पर्धीको भन्दा ३५ मत बढी पाएका छन् ।

एमालेका स्थापितले २०३८ मत पाएका छन् भने कांग्रेसकी सृजना सिंहले १८२७ मत पाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्