०६ साउन २०८३, बुधबार
स्थानीय चुनाव

बढाए सुवेदीले थप अग्रता, भरतपुरको पछिल्लो मतपरिणाम हेर्नुहोस्

बढाए सुवेदीले थप अग्रता, भरतपुरको पछिल्लो मतपरिणाम हेर्नुहोस्

भरतपुर महानगरपालिकामा ७०६१ गन्दा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले थप अग्रता लिएका छन् । 

गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत ल्याउँदा सुवेदीले २५४९ मत ल्याएका हुन् । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ८३० मत पाएका छन् । 

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारीले २७६९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्