१९ असार २०८३, शुक्रबार

रुपन्देहीको देवदहमा एमालेको विजयी शुरूआत, वडा २ मा प्यानल नै विजयी

रुपन्देहीको देवदहमा एमालेको विजयी शुरूआत, वडा २ मा प्यानल नै विजयी

रुपन्देहीको  देवदह नगरपालिकामा नेकपा एमालेले  विजय शुरूआत गरेको छ । 

एमालेले देवदह वडा नम्बर  २ बाट प्यानल सहित विजयी शुरूआत गरेको हो ।

एमालेका उम्मेदवार दलबहादुर राकास्कोटीले ९६६ मत प्राप्त गरी विजयी भए । 

उनले नेपाली कांग्रेसका प्रतिद्वन्द्वी  विक्रम पौडेललाई २६३ मतले पछि पारे ।


 

salt training

कमेन्ट गर्नुहोस्