०३ असार २०८३, बुधबार

हेटौँडामा मीना लामाले अग्रता कायम राख्दा पछिपछि राप्रपाका सिंह

हेटौँडामा मीना लामाले अग्रता कायम राख्दा पछिपछि राप्रपाका सिंह

हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादी पार्टीकी  मीना लामाले अग्रता कायमै राखेकी छन् । यस्तै पछिपछि राप्रपाका उम्मेदवार रहेका छन् । 

मंगलबार बिहानसम्म २१२३१ मत गणना सकिँदा मेयरका उम्मेदवार  लामाले ६६१९ मत पाएकी छन् भने राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मत पाएका छन् । 
यस्तै एमालेका अनन्त पौडेल ५५१० पाएर तेस्रो नम्बरमा छन् । हेटौँडामा एमाले तेस्रो नम्बरमा देखिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्