२६ असार २०८३, शुक्रबार
स्थानीय चुनाव

प्रेमबहादुरलाई हराएर प्रेमबहादुर नै बने गाउँपालिका अध्यक्ष !

प्रेमबहादुरलाई हराएर प्रेमबहादुर नै बने गाउँपालिका अध्यक्ष !

काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर भुजेल विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका भुजेलले ५७ सय ९२ मत पाएर विजयीभएका छन ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेमकुमार लामा (दोङ)ले ४५ सय ६८ मत ल्याएर पराजित भएका छन् ।

यो गाउँपालिकको उपाध्यक्षमा नेपाली काग्रेसकै जितेन्द्रमान जितेन्द्र मान तामाङ्गले ६ हजार ९८ मत ल्याएर विजयी भएका छन् ।

उपमेयरमा नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले ४ हजार २९ मत ल्याउँदा पराजित भइन । 

salt training

कमेन्ट गर्नुहोस्