२८ असार २०८३, आइतबार

हेटौँडामा ४८ मतले राप्रपा अगाडि

हेटौँडामा ४८ मतले राप्रपा अगाडि

हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।  राप्रपाका उम्मेदवार दीपक सिंहले मेयर पदमा ४८ मतले अग्रता लिएका हुन् । २७ हजार ४६२ मत गणना हुँदा सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् ।

यस्तै  एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्