०५ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

धनकुटाको महालक्ष्मी नगरपालिका मेयरमा कांग्रेस विजयी

धनकुटाको महालक्ष्मी नगरपालिका मेयरमा कांग्रेस विजयी

धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ध्रुवराज राय विजयी भएका छन् । 

नेकपा एमालेका दीपक बुढाथोकीलाई पराजित गर्दै राय मेयर निर्वाचित भएका हुन् । 

रायले ६ हजार ३२८ मत प्राप्त गर्दा एमालेका दीपक बुढाथोकीले ५ हजार १३९ मत प्राप्त गरे । 

उपमेयरमा पनि नेपाली कांग्रेसकी मञ्जुकुमारी कार्की ५ हजार ३८४ मतसहित विजयी भएकी छन् । 

२०७४ सालको निर्वाचनमा यो नगरपालिकामा एमाले विजयी भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्