३० असार २०८३, मंगलबार
स्थानीय चुनाव

भरतपुर महानगर : अग्रता बढाउँदै रेनु, कसको मत कति ?

भरतपुर महानगर : अग्रता बढाउँदै रेनु, कसको मत कति ?

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी  रेनु दाहालले मतान्तर फराकिलो बनाएकी छन् । ३४ हजार १८१ मतगणना हुँदा रेनुले १२ हजार ७१९ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले १० हजार २०० मत पाएका छन् । दाहाल र सुवेदीबीच अहिले २५२९ मतको फरक परेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन् । 

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ९९० मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ८२७७ मतका साथ पछ्याइरहेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्