२६ असार २०८३, शुक्रबार

भरतपुर अपडेट: जगन्नाथको मत ६५१३ हुँदा रेनु र विजय कतिले अघि ?

भरतपुर अपडेट: जगन्नाथको मत ६५१३ हुँदा रेनु र विजय कतिले अघि ?

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

४१ हजार ४१४ मतगणना हुँदासम्म दाहालले ३ हजार १२८ मतको अग्रता लिएकी हुन् ।

रेनुले १५ हजार ७४७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ६१९ मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्