०९ साउन २०८३, शनिबार

पंक्षीहरुको स्वर्ग, जहाँ रमाउँछन् ८ सय प्रजातीका चरा [फोटोफिचर]

कात्तिक २०, २०७४
पंक्षीहरुको स्वर्ग, जहाँ रमाउँछन् ८ सय प्रजातीका चरा [फोटोफिचर]
चितवन, २ साउन - संसारभरि ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । यो सन् २०१० को आँकडा हो । नेपालमा ८७० वटा प्रजातिका चरा पाइन्छन् जुन संसारको ९ प्रतिशत हुन्छ । 

चितवनमा मात्र ६३४ प्रजातिका चरा पाइन्छन् र यो विश्वको ५ प्रतिशत हो । 

चितवनमा पक्षी अवलोकन टोली (बर्ड वाचर टीम) छ जसलाई पक्षी अध्ययन समाज (बर्ड एजुकेसन सोसाइटी) ले व्यवस्थापन गरेको छ । प्रत्येक वर्ष यहाँ धेरै पर्यटकहरू चरा हेर्न आउँछन् र ‘चितवन त चराहरूका लागि स्वर्ग नै रहेछ’ भन्छन् । यहाँ छन् केही तस्वीर 













तस्वीर : नारायण रिजाल

salt training

कमेन्ट गर्नुहोस्