२७ जेठ २०८३, बुधबार
स्थानीय तह निर्वाचन

भरतपुरमा ४९ हजार मत गणना हुँदा रेनु ३३ सय १५ मतले अगाडि

भरतपुरमा ४९ हजार मत गणना हुँदा रेनु ३३ सय १५ मतले अगाडि

भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन ।

उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १५ हजार १६२ मत पाएका छन् । 

भरतपुरमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले  ७ हजार ३५४ मत पाएका छन् ।

पौडेलले भुइँकटहर चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा आएका हुन । उनी नेपाली कांग्रेकै बागी उम्मेदवार हुन् । 

salt training

कमेन्ट गर्नुहोस्