३१ असार २०८३, बुधबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाबीच मात्र १३५ मतको फरक

काठमाडौं अपडेटः बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाबीच मात्र १३५ मतको फरक

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजारभन्दा बढी मत ल्याएका छन् । 

 ९१ हजार ९७२ मत गन्दा बालेनले ३३ हजार ६२४ मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १८ हजार १८९ मत ल्याएका छन् । केशवसँग बालेनको १५ हजार ४३५ मतान्तर छ । 

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ५४ मत पाएकी छन् ।

सिर्जना र केशवबीचको अन्तर भने मात्र १३५ छ । 

salt training

कमेन्ट गर्नुहोस्