२२ जेठ २०८३, शुक्रबार

भरतपुर अपडेट: रेनुको अग्रता फराकिलो, ८६६८ ले अघि

भरतपुर अपडेट: रेनुको अग्रता फराकिलो, ८६६८ ले अघि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ६६८ मतको अग्रता लिएकी छन् । 

९८ हजार ८४४ मत गन्दा रेनुले ३९ हजार १५६ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ४८८ मत पाएका छन्  । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७३२ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्