२७ जेठ २०८३, बुधबार

ताइवानलाई दुम्सी जस्तो बनाएर चीनको आक्रमण रोक्ने अमेरिकाको रणनीति

जेठ ११, २०७९
ताइवानलाई दुम्सी जस्तो बनाएर चीनको आक्रमण रोक्ने अमेरिकाको रणनीति

अमेरिकाले ताइवानलाई आफ्ना हातहतियार उपलब्ध गराएर दुम्सी जस्तो बनाउने लक्ष्य राखेको द न्युयोर्क टाइम्स पत्रिकाले अमेरिकी अधिकारीहरूसँगको कुराकानीका आधारमा तयार पारेको रिपोर्टमा उल्लेख छ । 

‘ताइवानसँग चीनमाथि प्रहार गर्ने क्षमता भएका क्षेप्यास्त्रहरू पहिलेदेखि नै थिए । तर उसले हालै किनेका अमेरिकी हतियारहरू जस्तै मोबाइल मिसाइल प्ल्याटफर्म, एफ–१६ लडाकू विमान र एन्टी–शिप क्षेप्यास्त्र अतिक्रमणकारी शक्तिहरूलाई रोक्नका लागि उपयुक्त छन्,’ पत्रिकाले लेखेको छ ।

ताइवानमाथि चीनको आक्रमणका लागि जालो बुनेर चीनलाई त्यहाँ फसाई दुर्बल बनाउने अमेरिकाको लक्ष्य देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्