३१ असार २०८३, बुधबार

नेपाल बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा, को–को छनौट भए ? (सूचना)

नेपाल बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा, को–को छनौट भए ? (सूचना)

नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

बैंकले २०७८ साल कात्तिक १२ र १३ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । 

लिखित परीक्षाको नतिजा सार्वजनिक भएसँगै परीक्षामा उत्तीर्ण हुनेहरूले बैंकले अन्तर्वार्ताका लागि बोलाएको । 

अन्तर्वार्ता विभिन्न समयमा हुने भनिएको छ । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्