२१ जेठ २०८३, बिहीबार

काठमाडौं महानगरपालिकामा तेस्रो भयो एमाले

काठमाडौं महानगरपालिकामा तेस्रो भयो एमाले

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले मेयर पदमा तेस्रो स्थान हासिल गरेको छ । एमालेका उम्मेदवार केशव स्थापितले नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले भन्दा कम मत पाएका हुन् । 
बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार स्थापितले ३८ हजार ११७ ल्याएर तेस्रो स्थानमा खुम्चिएका हुन् । काँग्रेसकी सिर्जनाले ३८ हजार ३४१ मत प्राप्त गरिन् । 

मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले भने साहले  ६१ हजार ७६७ मत पाए । 

salt training

कमेन्ट गर्नुहोस्