२२ जेठ २०८३, शुक्रबार

लिड्सले अनुबन्ध गर्यो २१ वर्षे विंगर

जेठ १३, २०७९
लिड्सले अनुबन्ध गर्यो २१ वर्षे विंगर

इंग्लिस क्लब लिड्स युनाईटेडले युवा विंगर ब्रेण्डन आरोनसनलाई अनुबन्ध गरेको छ ।

प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो ।

अमेरिकन विंगर ब्रेण्डनले लिड्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।

२१ वर्षीय विंगर २०२७ सम्म लिड्समा रहने छन् ।

उनी जुलाई १ बाट लिड्सका खेलाडी हुने छन् ।

ब्रेण्डनले अमेरिकाको लागि १८ खेलमा ५ गोल गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्