
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई सिफारिस एवम् नियुक्ती पत्र बुझ्न आउन सूचित गरेको छ ।
प्राधिकरणले तेस्रो तहको इलेक्ट्रिसियन, जुनियर मिस्त्री र जुनियर टेक्निसियन पदमा नाम निकालेका विभिन्न उम्मेदवारहरूलाई नियुक्ती पत्र लिन आउन सुचना जारी गरेको हो ।
प्राधिकरणले आगामी २३ गते नियुक्ती पत्र बुझ्न आउन भनेको छ ।
सूचना
