०९ साउन २०८३, शनिबार

दुई लाख बेरोजगारलाई रोजगारी दिइने

दुई लाख बेरोजगारलाई रोजगारी दिइने

सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले अगामी वर्ष बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको हो ।

आगामी आवको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले संसदमा जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्