२४ असार २०८३, बुधबार

मृगौला प्रत्यारोपण निःशुल्क, सरकारले विनियोजन गर्‍यो १० करोड बजेट

मृगौला प्रत्यारोपण निःशुल्क, सरकारले विनियोजन गर्‍यो १० करोड बजेट

सरकारले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । 

विपन्न मिर्गौला रोगीहरूलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले आइतवार सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत घोषणा गरेका छन् । 

शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने बताएका छन् ।

यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको शर्माले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्