३० जेठ २०८३, शनिबार

स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब बजेट

स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब बजेट
प्रतीकात्मक तस्वीर ।

सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रूपैयाँ विनियोजन गरेको छ ।

पूर्ववर्ती केपी शर्मा ओली सरकारले ल्याएको उक्त कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा ती अस्पतालको निर्माण सम्पन्न गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्