२४ असार २०८३, बुधबार

बजेट : एक परिवार एक विद्युतीय चुल्हो

बजेट : एक परिवार एक विद्युतीय चुल्हो

स्थानीय तहमार्फत एक परिवारलाई १ विद्युतीय चुल्हो उपलब्ध गराउने घोषणा बजेटमार्फत भएको छ । 

आगामी आर्थिक वर्षको बजेटले घरघरमै विद्युतीय चुल्हो वितरण गर्ने घोषणा सरकारले गरेको हो । 

धुवारहित चुल्हो प्रवर्द्धन कार्यक्रम गर्नेसहितको कार्यक्रम पनि सरकारले अगाडि सार्ने अर्थमन्त्री जनार्दन शर्माले आइतवार सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्