०७ साउन २०८३, बिहीबार

काठमाडौं–तराई मधेश द्रुत मार्ग निर्माणका लागि ३० अर्ब विनियोजन

काठमाडौं–तराई मधेश द्रुत मार्ग निर्माणका लागि ३० अर्ब विनियोजन

काठमाडौं तराई मधेश द्रुत मार्ग निर्माण गर्नका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

आगामी तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
 
कमेन्ट गर्नुहोस्