0 shares
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले बजेट कार्यान्वयन गर्न चुनौती हुने बताएका छन् ।
'यो पपुलिस्ट बजेट हो, कार्यान्वयन गर्न गाह्रो हुन्छ,' कर्णले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने ।