०६ साउन २०८३, बुधबार

भन्सार एजेण्टको नतिजा प्रकाशित, काे–को उत्तीर्ण भए ? [नामावलीसहित]

भन्सार एजेण्टको नतिजा प्रकाशित, काे–को उत्तीर्ण भए ? [नामावलीसहित]

भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुनेछ ।

विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेण्ट थप गर्न भन्दै २०७७ चैत १६ गते सूचना प्रकाशित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्