०६ साउन २०८३, बुधबार

गरिमा विकास बैंकद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई रात्रीकालिन सुरक्षा बेल्ट सहयोग

गरिमा विकास बैंकद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई रात्रीकालिन सुरक्षा बेल्ट सहयोग

गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रीकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि रात्रीकालिन सुरक्षा बेल्ट सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वस्वरुप जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सुरक्षा बेल्ट सहयोग गरेको हो ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रीकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरे । 

salt training

कमेन्ट गर्नुहोस्