०६ साउन २०८३, बुधबार

युक्रेन सरकारले खेर्सन क्षेत्रलाई बैंकिङ प्रणालीबाट हटाउने

जेठ १७, २०७९
युक्रेन सरकारले खेर्सन क्षेत्रलाई बैंकिङ प्रणालीबाट हटाउने

युक्रेन सरकारले देशको बैंकिङ प्रणालीबाट खेर्सन क्षेत्रलाई हटाउने योजना बनाएको क्रीम–२४ टीभी च्यानलले खबर दिएको छ । 

खेर्सन रुसको नियन्त्रणमा पुगेपछि युक्रेनबाट छुट्टिएर रुसमा मिसिने प्रक्रियाहरू शुरू भएका छन् । उक्त क्षेत्रको सैन्य–नागरिक प्रशासनले भोलोदीमीर जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपति मान्न अस्वीकार गरेको छ । 

त्यस्तै खेर्सनमा रुसी मुद्रा रुबल र युक्रेनी मुद्रा हृव्निया दुवै चल्न थालेका छन् । त्यसैलाई सजाय दिनका लागि युक्रेन सरकारले खेर्सन क्षेत्रलाई बैंकिङ प्रणालीबाट निष्काशन गर्ने योजना बनाएको हुनसक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्