१४ असार २०८३, आइतबार

भारतमा छडको भाउ आधा घट्यो, नयाँ घर बनाउनेलाई फाइदा

भारतमा छडको भाउ आधा घट्यो, नयाँ घर बनाउनेलाई फाइदा

भारतमा छडको भाउ आधा घटेको छ । जसबाट नयाँ घर बनाउनेलाई फाइदा हुने भएको छ ।

सरकारको प्रयासले छडको भाउ घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतमा केही महिनाअघिसम्म छडको भाउ प्रतिटन ८५ हजार भारु थियो भने अहिले घटेर ४५ हजार प्रतिटन पुगेको छ । भारतमा ब्रान्डेड छडको दर समेत घटेको छ ।

भारत सरकारले महंगी कम गर्न पेट्रोलियम पदार्थको मूल्य समेत घटाएको छ । सरकारले स्टीलको मूल्य नियन्त्रित गर्न निर्यात कर बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्