२२ जेठ २०८३, शुक्रबार

डिजेलको मूल्य एकैपटक १२ रुपैयाँ बढ्यो

डिजेलको मूल्य एकैपटक १२ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले डिजेलको मूल्य एकैपटक १२ रुपैयाँ बढाएको छ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिसँगै डिजेलको भाउ १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्