३० जेठ २०८३, शनिबार

प्रतिनिधि सभा बैठकमा आज यी मन्त्रालयको छलफल

प्रतिनिधि सभा बैठकमा आज यी मन्त्रालयको छलफल

प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दैछ । 

शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शिर्षकहरूमा छलफल सम्भावित कार्यसूची रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्