०४ साउन २०८३, सोमबार

आजदेखि पेट्रोल ८ र डिजेल १२ रुपैयाँ महँगियो

आजदेखि पेट्रोल ८ र डिजेल १२ रुपैयाँ महँगियो

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल ८ र डिजेल तथा मट्टितेलको मूल्य १२ रुपैयाँ वृद्धि गरेको छ । भारतीय निगमलाई तिर्नुपर्ने ऋण बढेपछि निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 
मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ प्रतिलिटर पुगेको छ । निगमले डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढाएपछि प्रतिलिटर १६५ रुपैयाँ  पुगेको छ। 

salt training

कमेन्ट गर्नुहोस्