
गाडी भाडा घटेको एक सातामै फेरि बढेको छ ।
बिहीवार साँझ इन्धनको मूल्य ७.८४ प्रतिशत प्रति लिटरमा बढेको कारण यातायात व्यवस्था विभागले अन्तरप्रदेश गाडी भाडा बढाउन अनुमति दिएको छ । बढेको गाडीभाडा आज शुक्रबारबाटै लागू हुने छ ।
एक साता अघि २० जेठमा मात्रै ६.१३ प्रतिशतले इन्धनको मूल्य घटेको भन्दै २ देखिअ २.९ प्रशितशसम्मले घटेको गाडीबाट एक साता पनि टिकेट । शुक्रबारदेखि लागू हुने गरी गाडी भाडा २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्मले बढेको छ ।
बढेको गाडी भाडा अनुसार यात्रुवाहक सवारीको लागि २.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहकको लागि ३.३ प्रतिशत र तराईका बाटोमा गुड्ने मालबाहक सवारीको हकमा ३.७ प्रतिशत सवारी भाडा बढेको छ ।
हेर्नुस् सूची