०२ असार २०८३, मंगलबार

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
फाइल फोटो

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालन भएको छ । 

शुक्रवार राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको  थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्