०७ साउन २०८३, बिहीबार

प्रतिनिधि सभामा आज २ मन्त्रालयको छलफल हुँदै

प्रतिनिधि सभामा आज २ मन्त्रालयको छलफल हुँदै

प्रतिनिधि सभाको बैठक आइतवार बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल नै हुनेछ । 

बैठकमा शहरी विकास मन्त्रायल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुनेछ । 

यस्तै राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको पनि आजै छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसदको सचिवालयले जनाएको  छ ।
 

कमेन्ट गर्नुहोस्